शब्दकोश प्रविष्टि

फिरोजा

ना.

ना. [फा. फिरोज] हरियोहरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; युँ ।

व्युत्पत्ति

[फा. फिरोज]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037991
मुद्रित पृष्ठ
860