शब्दकोश प्रविष्टि
फिराउनु
प्रे.क्रि.स.क्रि.
फिर्न लाउनु, डुलाउनु; घुमाउनु ।
फर्कन लाउनु । स.क्रि.
फिँजाउनु; फैलाउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037984- मुद्रित पृष्ठ
- 860
शब्दकोश प्रविष्टि
फिर्न लाउनु, डुलाउनु; घुमाउनु ।
फर्कन लाउनु । स.क्रि.
फिँजाउनु; फैलाउनु ।
npbs2075-10-037984