शब्दकोश प्रविष्टि

फित्ता

ना.

ना. [पोर्तु. फिता] चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी ।

व्युत्पत्ति

[पोर्तु. फिता]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037965
मुद्रित पृष्ठ
859