शब्दकोश प्रविष्टि
फावर गीत
ना.
ना. [ता. फावर+ सं. गीत] दैनिक जीवनको रामरउस र मायापिर्तीलगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगीत ।
व्युत्पत्ति
[ता. फावर+ सं. गीत]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037923- मुद्रित पृष्ठ
- 858
शब्दकोश प्रविष्टि
ना. [ता. फावर+ सं. गीत] दैनिक जीवनको रामरउस र मायापिर्तीलगाउने सम्बन्धमा गाइने, तामाङ जातिमा प्रचलित एक लोकगीत ।
[ता. फावर+ सं. गीत]
npbs2075-10-037923