शब्दकोश प्रविष्टि

फाल्सा१

ना.

ना. [फा. काल्स] ठुलठुला खस्रा पात, पहँला फूल र भित्र एक वा दुई बीज हुने, काफलको जस्तो स्वाद र पिपलको जस्तो फल फल्ने एक वृक्ष वा सोही वृक्षको फल । २

व्युत्पत्ति

[फा. काल्स]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037921
मुद्रित पृष्ठ
858