शब्दकोश प्रविष्टि
फाल्नु
स.क्रि.
कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु ।
हुर्र्याउनु; हुत्त्याउनु ।
नलिनु; त्याग्नु ।
व्युत्पत्ति
[सं. स्फाल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037904- मुद्रित पृष्ठ
- 858
शब्दकोश प्रविष्टि
कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु ।
हुर्र्याउनु; हुत्त्याउनु ।
नलिनु; त्याग्नु ।
[सं. स्फाल+नु]
npbs2075-10-037904