शब्दकोश प्रविष्टि

फारोतिनो

ना.

ना. परिमित वस्तु वा थोरै खर्चले भ्याउने काम; फारो गर्ने कामकाइदा; जोगारका साथ पुर्‍याएर गरिने खर्चबर्च ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037897
मुद्रित पृष्ठ
858