शब्दकोश प्रविष्टि
फाप्रे
वि.
फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको ।
कोर्काली; काँठे; असभ्य ।
व्युत्पत्ति
[फापर+]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037877- मुद्रित पृष्ठ
- 857
शब्दकोश प्रविष्टि
फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको ।
कोर्काली; काँठे; असभ्य ।
[फापर+]
npbs2075-10-037877