शब्दकोश प्रविष्टि

फाटिनु

अ.क्रि.

अ.क्रि. [फाट्+इ+नु] धाँदो परिनु; चिरा परिनु ।

व्युत्पत्ति

[फाट्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037863
मुद्रित पृष्ठ
857