शब्दकोश प्रविष्टि

फाइदा

ना.
  1. कुनै कामकुरा, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा ।

  2. कामकुराबाट हुने इष्ट वा शुभ परिणाम; असल नतिजा ।

व्युत्पत्ति

[अ. फायद]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037836
मुद्रित पृष्ठ
856