शब्दकोश प्रविष्टि
फाँड्नु२
स.क्रि.
घना वनजङ्गलका रुखहरू काट्नु वा उखेल्नु; जङ्गल वा झाडी छिमल्नु; उजार्नु ।
हाँगाबिँगा, स्याउलापात आदि काट्नु वा बिरुवा, झारपात आदि उखेल्नु ।
बालीनाली भित्र्याएपछि बचेका बोट, झाङ आदि उखेल्नु; मास्नु ।
व्युत्पत्ति
[प्रा. फड+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037821- मुद्रित पृष्ठ
- 856