शब्दकोश प्रविष्टि
फाँचो
ना.
मालमत्ताको ठुलो गठरी वा पोको ।
रुपियाँ–पैसा आदिको ठुलो थैलो वा पोको ।
धेरै वस्तु हालिएको ठुलो पोल्टो ।
गाईभँसी आदिको ठुलो कल्चौँडो ।
व्युत्पत्ति
[फाँच+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037813- मुद्रित पृष्ठ
- 856
शब्दकोश प्रविष्टि
मालमत्ताको ठुलो गठरी वा पोको ।
रुपियाँ–पैसा आदिको ठुलो थैलो वा पोको ।
धेरै वस्तु हालिएको ठुलो पोल्टो ।
गाईभँसी आदिको ठुलो कल्चौँडो ।
[फाँच+ओ]
npbs2075-10-037813