शब्दकोश प्रविष्टि

फाँकमुठी

ना.

ना. थोरबहुत भुटे–कुटेको खाने कुरो वा गेडागुडी; माग्ने आदिलाई दिइने पसरभर वा मुठीभरको अन्न ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037806
मुद्रित पृष्ठ
855