शब्दकोश प्रविष्टि
फसफस
क्रि.वि.
फस्को वस्तु धमाधम फुट्ने, खस्ने वा खुस्कने गरी; फसाफस ।
निदाउँदा सास फेर्ने किसिमले ।
बन्द भएको हावा बिस्तार–बिस्तार फुस्किने गरी ।
व्युत्पत्ति
[अ.मू. फस्+अ(द्वि)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037763- मुद्रित पृष्ठ
- 855