शब्दकोश प्रविष्टि

फसक्क

क्रि.वि.

क्रि.वि. [अ.मू. फसक्+क] १. हावा भरिएको वस्तु फुस्कने गरी; फुस्स । ३. बाँधिएको पराल आदिको मुठो वा बिटो फुस्किने गरी ।

व्युत्पत्ति

[अ.मू. फसक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037762
मुद्रित पृष्ठ
855