शब्दकोश प्रविष्टि
फलैंचा
[सं. फलक+मञ्च] घरको दलानमा र बाटाघाटाका चौतारा आदिमा धेरै मानिस अडेस लागेर बस्न, सुस्ताउन हुने गरी बनाइएको फलेकको आसन ।
व्युत्पत्ति
[सं. फलक+मञ्च]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037755- मुद्रित पृष्ठ
- 854
शब्दकोश प्रविष्टि
[सं. फलक+मञ्च] घरको दलानमा र बाटाघाटाका चौतारा आदिमा धेरै मानिस अडेस लागेर बस्न, सुस्ताउन हुने गरी बनाइएको फलेकको आसन ।
[सं. फलक+मञ्च]
npbs2075-10-037755