शब्दकोश प्रविष्टि

फलुवा

वि.
  1. राम्रोसँग फल लाग्ने, झुप्पाका फुप्पा फल फल्ने ।

  2. ढिकी, ओखली आदिमा चामल आदि राम्ररी फलिएको वा भुस, बियाँ आदि निखारिएको ।

व्युत्पत्ति

[फल्+उवा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037752
मुद्रित पृष्ठ
854