शब्दकोश प्रविष्टि

फलाक्नु

अ.क्रि.
  1. ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु ।

  2. कसैलाई सरापेर गाली गर्नु ।

  3. धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु ।

व्युत्पत्ति

[फलाक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037719
मुद्रित पृष्ठ
854