शब्दकोश प्रविष्टि
फलाउनु
प्रे.क्रि.
फल लाग्ने पार्नु; फल्ने गराउनु ।
फल्न लाउनु; चामल आदि ढिकीमा कुटाउनु ।
व्युत्पत्ति
[फल्+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037718- मुद्रित पृष्ठ
- 854
शब्दकोश प्रविष्टि
फल लाग्ने पार्नु; फल्ने गराउनु ।
फल्न लाउनु; चामल आदि ढिकीमा कुटाउनु ।
[फल्+आउ+नु]
npbs2075-10-037718