शब्दकोश प्रविष्टि

फलाइनु

क.क्रि.
  1. फल लाग्ने पारिनु; फल्ने गराइनु ।

  2. फल्न लगाइनु; चामल आदि ढिकीमा कुटाइनु वा बियाँ, भुस आदि निखारिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037714
मुद्रित पृष्ठ
853–854