शब्दकोश प्रविष्टि
फलाइ
ना.
फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया ।
फल्ने वा चामल आदि फलेर सफा पार्ने क्रियाप्रक्रिया ।
व्युत्पत्ति
[√ फल(+याइ)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037713- मुद्रित पृष्ठ
- 853
शब्दकोश प्रविष्टि
फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया ।
फल्ने वा चामल आदि फलेर सफा पार्ने क्रियाप्रक्रिया ।
[√ फल(+याइ)]
npbs2075-10-037713