शब्दकोश प्रविष्टि

फलक

ना.
  1. डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक ।

  2. पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक ।

  3. कागज, कपडा आदिको पत्र वा ताउ ।

  4. युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल ।

  5. हत्केलो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037697
मुद्रित पृष्ठ
853