शब्दकोश प्रविष्टि

फल्नु२

अ.क्रि.
  1. बोट, बिरुवा, लता–लहरा आदिमा फल लाग्नु; फल निस्कनु ।

  2. उत्पन्न हुनु; पैदा हुनु ।

  3. सिद्ध हुनु; सफल हुनु ।

व्युत्पत्ति

[सं. फल्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037695
मुद्रित पृष्ठ
853