शब्दकोश प्रविष्टि

फर्स्याउनु

स.क्रि.प्रे.क्रि.
  1. लेनदेनसम्बन्धी हिसाब छिनोफानो गर्नु; फर्स्यौट गर्नु; फार्से गर्नु । प्रे.क्रि.

  2. फर्सिने पार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037692
मुद्रित पृष्ठ
853