शब्दकोश प्रविष्टि

फर्सा

ना.

ना. [सं. परशु] चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार ।

व्युत्पत्ति

[सं. परशु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037682
मुद्रित पृष्ठ
853