शब्दकोश प्रविष्टि
फरिया
ना.
ना. [प्रा. फलिअ] स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष ।
व्युत्पत्ति
[प्रा. फलिअ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037646- मुद्रित पृष्ठ
- 852
शब्दकोश प्रविष्टि
ना. [प्रा. फलिअ] स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाइने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने धोतीविशेष ।
[प्रा. फलिअ]
npbs2075-10-037646