शब्दकोश प्रविष्टि
फरासिलो
वि.
हँसिलो मुख लगाएर मिठो बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने ।
स्पष्टवक्ता; साँचो बोल्ने ।
उदार स्वभावको । स्त्री. फरासिली ।
व्युत्पत्ति
[फा. फराख+इलो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037641- मुद्रित पृष्ठ
- 852
शब्दकोश प्रविष्टि
हँसिलो मुख लगाएर मिठो बोली बोल्ने; सुमधुर बोलीवचन गर्ने ।
स्पष्टवक्ता; साँचो बोल्ने ।
उदार स्वभावको । स्त्री. फरासिली ।
[फा. फराख+इलो]
npbs2075-10-037641