शब्दकोश प्रविष्टि
फरफरे
वि.ना.
फरफर गरेर हल्लने; फरफराइरहने ।
फरफर गर्ने, फरफराउने ।
फकफकाउँदो; बुरबुरे । ना.
आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037625- मुद्रित पृष्ठ
- 851
शब्दकोश प्रविष्टि
फरफर गरेर हल्लने; फरफराइरहने ।
फरफर गर्ने, फरफराउने ।
फकफकाउँदो; बुरबुरे । ना.
आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु ।
npbs2075-10-037625