शब्दकोश प्रविष्टि
फयल
वि.
फैलिँदै गएको; फिँजिएको; फैल ।
चारैतिर हल्लाखल्ला मच्चिएको; सबैतिर प्रचार भएको (खबर, कुरो आदि) ।
व्युत्पत्ति
[प्रा. पयल, पयल्ल < सं. प्रकट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037613- मुद्रित पृष्ठ
- 851
शब्दकोश प्रविष्टि
फैलिँदै गएको; फिँजिएको; फैल ।
चारैतिर हल्लाखल्ला मच्चिएको; सबैतिर प्रचार भएको (खबर, कुरो आदि) ।
[प्रा. पयल, पयल्ल < सं. प्रकट]
npbs2075-10-037613