शब्दकोश प्रविष्टि
फन्को
ना.
एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो ।
एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने काम; फेरो ।
फन्कने चाल; रिस ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037605- मुद्रित पृष्ठ
- 851
शब्दकोश प्रविष्टि
एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो ।
एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने काम; फेरो ।
फन्कने चाल; रिस ।
npbs2075-10-037605