शब्दकोश प्रविष्टि
फनफन
क्रि.वि.वि.
कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी ।
क्रोध वा रिसले आकुल हुने किसिमले ।
व्युत्पत्ति
[अ.मू. फन्+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037586- मुद्रित पृष्ठ
- 851
शब्दकोश प्रविष्टि
कुनै वस्तु वेगले घुम्ने वा घुमाउने गरी ।
क्रोध वा रिसले आकुल हुने किसिमले ।
[अ.मू. फन्+अ(द्वि.)]
npbs2075-10-037586