शब्दकोश प्रविष्टि

फ्याक्क

क्रि.वि.
  1. कुनै वस्तु भुईँमा एकै खेपमा बिस्तारै खस्ने गरी ।

  2. परिश्रमले शरीर थकित हुने किसिमले ।

  3. कुनै वस्तु झर्ने स्थितिमा गलेर पुग्ने गरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037581
मुद्रित पृष्ठ
851