शब्दकोश प्रविष्टि

फत्कनु

अ.क्रि.

अ.क्रि. [अ.मू. फत्+क+नु] भात, खोले आदि फतफत गरेर छड्कनु; फत्किनु ।

व्युत्पत्ति

[अ.मू. फत्+क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037562
मुद्रित पृष्ठ
850