शब्दकोश प्रविष्टि

फतफत

ना.वि.क्रि.वि.
  1. अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोर्‍याउने क्रिया; कचकच; गनगन ।

  2. कसैले सुने पनि नसुने पनि र जवाफ दिए पनि नदिए पनि एकोहोरो बोलिरहने कुरा; फतरफतर । क्रि.वि.

  3. माथिबाट गिलो वस्तु झर्दा शब्द निस्कने किसिमले ।

  4. खुबसँग फत्कने गरी ।

  5. ज्यादा पाकेर वा गलेर बारबार झर्ने गर्दै ।

व्युत्पत्ति

[अ.मू. फत्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037539
मुद्रित पृष्ठ
850