शब्दकोश प्रविष्टि
फणीमुख
ना.
ना. [सं.] टुप्पो चेप्टो र धारिलो भएको खन्ने काममा आउने एक प्रकारको फलामे साधन; गल; खन्ती ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037537- मुद्रित पृष्ठ
- 850
शब्दकोश प्रविष्टि
ना. [सं.] टुप्पो चेप्टो र धारिलो भएको खन्ने काममा आउने एक प्रकारको फलामे साधन; गल; खन्ती ।
[सं.]
npbs2075-10-037537