शब्दकोश प्रविष्टि
फट्टाउनु
प्रे.क्रि.स.क्रि.
फट्टिने पार्नु । स.क्रि.
जोडिएको वा टाँसिएको वस्तुलाई अलिक वरपर पार्नु; छुट्ट्याउनु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037517- मुद्रित पृष्ठ
- 849
शब्दकोश प्रविष्टि
फट्टिने पार्नु । स.क्रि.
जोडिएको वा टाँसिएको वस्तुलाई अलिक वरपर पार्नु; छुट्ट्याउनु ।
npbs2075-10-037517