शब्दकोश प्रविष्टि

फटाफट

क्रि.वि.
  1. लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी ।

  2. कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग ।

व्युत्पत्ति

[अ.मू. फट्+आ+फट्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037492
मुद्रित पृष्ठ
849