शब्दकोश प्रविष्टि

फगल्टा

क्रि.वि.ना.वि.
  1. बेकाममा; विनाकाममा; व्यर्थ; बिनसित्ति । ना.

  2. बिनसित्तिको काम; व्यर्थको काम । वि.

  3. यता न उताको; बिनसित्तिको; फोस्रो ।

व्युत्पत्ति

[फगत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037455
मुद्रित पृष्ठ
848