शब्दकोश प्रविष्टि
फकिर
ना.
पारिवारिक वा गृहस्थी धर्म त्यागेको व्यक्ति; जोगी; सन्न्यासी ।
भिख मागेर जीविका गर्ने व्यक्ति; भिखारी; भिक्षुक ।
ज्यादै गरिब व्यक्ति; निर्धन व्यक्ति ।
व्युत्पत्ति
[अ. फकीर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037427- मुद्रित पृष्ठ
- 847