शब्दकोश प्रविष्टि

फकफकिनु

अ.क्रि.क.क्रि.
  1. फकफक गर्ने हुनु; बुरबुर पर्नु । क.क्रि.

  2. फकफक शब्द निकालिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037410
मुद्रित पृष्ठ
847