शब्दकोश प्रविष्टि
प्वाक्लाक्क
क्रि.वि.
हलुका किसिमबाट एकैचोटि उक्किने गरी ।
एकै चोटि उखेलिए ।
एकाएक मर्ने गरी ।
व्युत्पत्ति
[अ.मू. प्वाक्लाक्+क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037384- मुद्रित पृष्ठ
- 846
शब्दकोश प्रविष्टि
हलुका किसिमबाट एकैचोटि उक्किने गरी ।
एकै चोटि उखेलिए ।
एकाएक मर्ने गरी ।
[अ.मू. प्वाक्लाक्+क]
npbs2075-10-037384