शब्दकोश प्रविष्टि

प्वाँले

ना.वि.
  1. शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख ।

  2. जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग ।

  3. आगलागी । वि.

  4. प्वाँलोको जस्तो रङ भएको; पुवाँले ।

व्युत्पत्ति

[प्वाँलो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037379
मुद्रित पृष्ठ
846