शब्दकोश प्रविष्टि
प्रौढ सङ्गठन
ना.
ना. प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति गठन गरिएको वा प्रौढ व्यक्तिहरू मिलेर बनाइएको सङ्गठन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037347- मुद्रित पृष्ठ
- 845