शब्दकोश प्रविष्टि

प्रेरित

वि.
  1. प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित ।

  2. पेलिएको; ठेलिएको; घचेटिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037308
मुद्रित पृष्ठ
844