शब्दकोश प्रविष्टि
प्रेरक
वि.
कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने; प्रेरणा दिने; उत्तेजक ।
कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने; ठेल्ने ।
पेल्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037302- मुद्रित पृष्ठ
- 844