शब्दकोश प्रविष्टि
प्रेमिका
ना.
ना. [सं.] आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037298- मुद्रित पृष्ठ
- 844
शब्दकोश प्रविष्टि
ना. [सं.] आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी ।
[सं.]
npbs2075-10-037298