शब्दकोश प्रविष्टि
प्रेमपात्र
वि.ना.
आफूलाई ज्यादै मन परेको; प्यारो; आत्मीय । ना.
प्यारो मानिस; प्रिय व्यक्ति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037291- मुद्रित पृष्ठ
- 843
शब्दकोश प्रविष्टि
आफूलाई ज्यादै मन परेको; प्यारो; आत्मीय । ना.
प्यारो मानिस; प्रिय व्यक्ति ।
npbs2075-10-037291