शब्दकोश प्रविष्टि

प्रेम

ना.
  1. कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग ।

  2. रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री–पुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति ।

  3. कृपा; दया; माया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037288
मुद्रित पृष्ठ
843