शब्दकोश प्रविष्टि

प्रियदर्शी

वि.ना.
  1. सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने ।

  2. मनोहर; सुन्दर । ना.

  3. भारतका एक प्राचीन नरेश; अशोक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-037251
मुद्रित पृष्ठ
843