शब्दकोश प्रविष्टि
प्रासाद
ना.
राजाको दरबार; राजभवन ।
ठुलो दरबार; विशाल भवन ।
देवालय; मन्दिर ।
ठुला भवनको छत; कौसी; अट्टालिका ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-037232- मुद्रित पृष्ठ
- 842
शब्दकोश प्रविष्टि
राजाको दरबार; राजभवन ।
ठुलो दरबार; विशाल भवन ।
देवालय; मन्दिर ।
ठुला भवनको छत; कौसी; अट्टालिका ।
[सं.]
npbs2075-10-037232